काठमाडौँमा एमालेको र्याली, ट्राफिक व्यवस्थापन अस्तव्यस्त (तस्विरहरु)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आयोजना गरेको  जागरणसभाको र्‍यालीका कारण काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । भद्रकालीबाट सुरु भएको र्‍याली शहिद गेट, सुनधारा, वीर अस्पताल, जमल हुँदै दरबारमार्गमा पुगेर जागरणसभामा परिणत हुने कार्यक्रम छ । कार्यक्रमलाई एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने छन् । एमाले अध्यक्ष ओली कार्यक्रम स्थलमा दिउँसो १ः३० […]

Nov 22, 2024 - 07:23
 0
काठमाडौँमा एमालेको र्याली, ट्राफिक व्यवस्थापन अस्तव्यस्त (तस्विरहरु)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आयोजना गरेको  जागरणसभाको र्‍यालीका कारण काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

भद्रकालीबाट सुरु भएको र्‍याली शहिद गेट, सुनधारा, वीर अस्पताल, जमल हुँदै दरबारमार्गमा पुगेर जागरणसभामा परिणत हुने कार्यक्रम छ । कार्यक्रमलाई एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने छन् ।

एमाले अध्यक्ष ओली कार्यक्रम स्थलमा दिउँसो १ः३० बजे पुग्ने कार्यक्रम रहेको छ । र्‍यालीको नेतृत्व नेकपा (एमाले) बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलले गरेका छन्

र्‍यालीका कारण अहिले काठमाडौंका मुख्य स्थानहरू न्यूरोड, शहिदगेट, सुन्धारा, जमल, भृकुटीमण्डप, भद्रकाली, त्रिपुरेश्वर, सिंहदरवार क्षेत्रमा अत्यधिक जाम छ । बाँकि तस्विरमा हेर्नुहोस् :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register