उपचुनावको मतपत्र कहाँ कस्तो ?

काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गते हुने रिक्त पालिकाको उपचुनावका लागि आवश्यक पर्ने मतपत्रको नमुना ढाँचा तयार गरी सार्वजनिक गरेको छ । उम्मेदवारको सङ्ख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका चुनाव चिह्न समावेश गरी मतपत्र तयार गरिएको आयोगले जनाएको छ । हरेक पदका लागि छुट्टाछुट्टै मतपत्र रहेको आयोगले जनाएको छ । सार्वजनिक […]

Nov 23, 2024 - 01:47
 0
उपचुनावको मतपत्र कहाँ कस्तो ?

काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गते हुने रिक्त पालिकाको उपचुनावका लागि आवश्यक पर्ने मतपत्रको नमुना ढाँचा तयार गरी सार्वजनिक गरेको छ ।

उम्मेदवारको सङ्ख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका चुनाव चिह्न समावेश गरी मतपत्र तयार गरिएको आयोगले जनाएको छ ।

हरेक पदका लागि छुट्टाछुट्टै मतपत्र रहेको आयोगले जनाएको छ ।

सार्वजनिक नमूना मतपत्रको आधारमा राजनीतिक दल तथा उम्मेदवारले प्रचार प्रसार एवम् मतदाता शिक्षा अभियान सञ्चालन गर्न सक्ने आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register