एन्ड्रोइड डिभाइस ह्याक गरिदिने खतरनाक मालवेयर फेला, कोको छन् जोखिममा ?
काठमाडौं । एन्ड्रोइड डिभाइसका लागि नयाँ मालवेयरको खतरा सतहमा आएको छ । ‘ब्याडबक्स’ नामको यस मालवेयरले झन्डै दुई लाख एन्ड्रोइड डिभाइसमा आक्रमण गरिसकेको साइबर सुरक्षा कम्पनी बिटसाइटले जनाएको छ । पहिलो पटक यो मालवेयर २०२३ मा टी ९५ नामको एन्ड्रोइड टिभी बक्समा पहिले नै इन्स्टल भएर आएको थियो । यो टिभी अमेजनबाट बिक्री गरिएको थियो । बिटसाइटका अनुसार उक्त टिभी बक्समा आएको मालवेयर अहिले पनि सक्रिय अवस्थामा छ । ब्याडबक्स एन्ड्रोइड मालवेयर बोटनेट जर्मनीमा गरिएको अपरेसनमार्फत रोक्न खोजिए पनि विश्वभर एक ल...

What's Your Reaction?






