कार्ड र क्यूआर भुक्तानीलाई स्वचालित बनाउन बनाउन आईएमएस सफ्टवेयर र हिमालयन बैंकबिच सम्झौता
काठमाडौं । बिलिङ सफ्टवेयर निर्माता कम्पनी ‘आईएमएस सफ्टवेयर’ र हिमालयन बैंकबीच अत्याधुनिक स्वचालित भुक्तानी प्रविधि कार्यान्वयनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा दुई संस्थाबिच अत्याधुनिक स्वचालित प्रविधि अपनाउने विषयमा सम्झौता भएको हो । सम्झौता पत्रमा आईएमएस सफ्टवेयर प्रालिका प्रबन्ध निर्देशक सन्तोष ताम्राकार र हिमालयन बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयमान नकर्मीद्वारा हस्ताक्षर गरे । सम्झौताअनुसार आईएमएस सफ्टवेयर प्रालिले हिमालयन बैंकको प्वाइन्ट अफ सेल (पीओएस) डिभाइ...

What's Your Reaction?






