कार्ड र क्यूआर भुक्तानीलाई स्वचालित बनाउन आईएमएस सफ्टवेयर र हिमालयन बैंकबिच सम्झौता

काठमाडौं । बिलिङ सफ्टवेयर निर्माता कम्पनी आईएमएस सफ्टवेयर र हिमालयन बैंकबिच अत्याधुनिक स्वचालित भुक्तानी प्रविधि कार्यान्वयनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा दुई संस्थाबिच अत्याधुनिक स्वचालित प्रविधि अपनाउने विषयमा सम्झौता भएको हो । सम्झौता पत्रमा आईएमएस सफ्टवेयर प्रालिका प्रबन्ध निर्देशक सन्तोष ताम्राकार र हिमालयन बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयमान नकर्मीद्वारा हस्ताक्षर गरे । सम्झौताअनुसार आईएमएस सफ्टवेयर प्रालिले हिमालयन बैंकको प्वाइन्ट अफ सेल (पीओएस) डिभाइसमा अत्याध...

Dec 25, 2024 - 11:41
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register