राहदानी विभागको सिस्टममा भाइरस छिरेको पुष्टि, पूर्ण सेवा सञ्चालनमा आउन २ हप्तासम्म लाग्ने !

काठमाडौं । राहदानी विभागको सिस्टममा भाइरस संक्रमण भएको पुष्टि भएको छ । आइतबार एक सूचना जारी गर्दै विभागले ‘राहदानी आवेदन प्रणालीमा' भाइरस प्रवेश गरेको कुराको  जानकारी दिएको हो ।  भाइरस प्रवेश गरेको प्रारम्भिक आशङ्कामा चार दिनदेखि विभागको सिस्टम डाउन गरिएको छ । यसबाट राहदानी सम्बन्धी सेवा समेत अवरुद्ध भएको छ । अवरुद्ध सेवा पूर्ण रूपमा सञ्चालनमा आउन भने अझै दुई हप्तासम्म लाग्न सक्ने बताइएको छ । यसअघि विभागले सेवा अवरुद्ध भएको मात्र सूचना राखेको थियो ।  त्यसमा सेवा अवरुद्ध हुनुको कारण भ...

Nov 25, 2024 - 09:05
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register