नेपाल धितोपत्र बोर्डमा अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषदको बैठकले सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो । श्रेष्ठलाई नियुक्त गरिएको सूचना तथा संचार मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले पुष्टी गरे । २०८० साल पुष यता बोर्डको अध्यक्ष पद खाली थियो ।

Nov 25, 2024 - 13:29
 0
नेपाल धितोपत्र बोर्डमा अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त
काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषदको बैठकले सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो । श्रेष्ठलाई नियुक्त गरिएको सूचना तथा संचार मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले पुष्टी गरे ।
२०८० साल पुष यता बोर्डको अध्यक्ष पद खाली थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register