नेपालमा तत्कालका लागि ‘पुष्पा टु’ थ्रीडीमा हेर्न नपाइने

  काठमाडौं । आजदेखि विश्वभर प्रदर्शनमा आएको भारतीय चलचित्र पुष्पा टु थ्रीडी प्रविधिमा हेर्न नपाइने भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार निर्माता पक्षले नै प्राविधिक त्रुटिको कारण देखाउँदै फिल्मको थ्रीडी भर्सन रिलिज गर्ने मिति अन्तिम समयमा आएर सारेको हो । नेपालका विभिन्न हलहरूले फिल्म थ्रीडीमा देखाउने भन्दै टिकेटको मूल्य ५० रुपैयाँ बढाएका थिए । फिल्म तत्कालका लागि थ्रीडीमा रिलिज नहुने भएपछि सम्बन्धित हलको काउन्टरबाट फिर्ता गराउने व्यवस्था मिलाइएको हलहरूले जनाएका छन् । क्यूएफएक्स सिनेमाले वेबसाइटमा सूचना राख्दै ...

Dec 5, 2024 - 04:54
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register