सबै लगानी आफैंले गर्नेगरी एलन मस्कको स्टारलिंक नेपाल आउन पाउँदैनः सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्व धनाढ्य एलन मस्कको कम्पनी स्टारलिंकको स्याटलाइट इन्टरनेट नेपालमा त्यति सजिलै नआउने बताएका छन् । नेपालमा स्टारलिंक आउने चर्चा चुलिएको बेला मन्त्री गुरुङले एक टेलिभिजन कार्यक्रममा यस्तो अभिव्यक्ति दिएका हुन् ।  मन्त्री गुरुङका अनुसार मस्कको कम्पनीका उपाध्यक्ष केही समयअघि उनलाई भेट्न नेपाल आएका थिए ।  त्यस क्रममा आफूले नेपालको ऐन, कानुन अनुसार आउनुस् भनेर बताएको उनले सुनाए । स्टारलिङ्कले नेपालमा पहाडैपहाड रहेको र ती सबै ठाउँमा इन्टरनेट पुर्‍याउन ...

Nov 26, 2024 - 12:29
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register