अन्ततः बाल यौन दुर्व्यवहार रोक्न टेलिग्रामले चाल्यो कदम, इन्टरनेट वाच फाउन्डेसनसँग सहकार्य

काठमाडौं । वर्षौंसम्म बाल संरक्षण योजनामा सामेल हुन अस्वीकार गर्दै आएको विवादित मेसेजिङ एप टेलिग्रामले अन्ततः अन्तर्राष्ट्रिय मान्यताप्राप्त संस्था इन्टरनेट वाच फाउन्डेसन (आईडब्लूएफ) सँग सहकार्य गर्ने घोषणा गरेको छ । यस कदमले बाल यौन दुर्व्यवहार सामग्री फैलिन रोक्न मद्दत गर्ने बताइएको छ । टेलिग्रामका संस्थापक पावेल दुरोभलाई फ्रान्समा पक्राउ गरिएको चार महिनापछि कम्पनीले आफ्नो नीति परिवर्तन गरेको हो । आईडब्लूएफले यसलाई परिवर्तनकारी कदम भनेको छ ।  टेलिग्रामका विश्वभर करिब ९५ करोड प्रयोगकर्ता छन् । यसले लामो समयसम्म गोपनीयताका...

Dec 6, 2024 - 05:12
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register