सुनको भाउ दुई दिनदेखि स्थिर
काठमाडौं । मङ्गलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य स्थिर रहेर तोलाको १ लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार पनि सुनको मूल्य स्थिर रहेर कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा २० रूपैयाँले बढेर […]

काठमाडौं । मङ्गलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य स्थिर रहेर तोलाको १ लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार पनि सुनको मूल्य स्थिर रहेर कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा २० रूपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ३० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
What's Your Reaction?






