सिद्धार्थ बैंकले सेयरधनीलाई ४ प्रतिशत नगद लाभांश दिने

काठमाडौँ । सिद्धार्थ बैंकले सेयरधनीलाई ४ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ४ प्रतिशतका दरले नगद लाभांश दिने भएको हो । बैंकको २१ गते (शुक्रबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सो लभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको […]

Dec 8, 2024 - 05:48
 0
सिद्धार्थ बैंकले सेयरधनीलाई ४ प्रतिशत नगद लाभांश दिने

काठमाडौँ । सिद्धार्थ बैंकले सेयरधनीलाई ४ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ४ प्रतिशतका दरले नगद लाभांश दिने भएको हो ।

बैंकको २१ गते (शुक्रबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सो लभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register