युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा गौतम नियुक्त

काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा कमल गौतम नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समिति ४५औं बैठकले बुधबार गौतमलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । गौतमलाई चार वर्षका लागि कम्पनीको कार्यकारी प्रमुखमा नियुक्त गरिएको हो । उनीसँग तीन दशकभन्दा बढी बैंक तथा वित्तीय संस्थामा काम गरेको अनुभव छ । साथै उनले विकास बैंक र […]

Dec 12, 2024 - 07:23
 0
युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा गौतम नियुक्त

काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा कमल गौतम नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समिति ४५औं बैठकले बुधबार गौतमलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

गौतमलाई चार वर्षका लागि कम्पनीको कार्यकारी प्रमुखमा नियुक्त गरिएको हो ।

उनीसँग तीन दशकभन्दा बढी बैंक तथा वित्तीय संस्थामा काम गरेको अनुभव छ । साथै उनले विकास बैंक र निर्जीवन बिमा कम्पनीमा समेत प्रमुख कार्यकारी अधिकृत भएर जिम्मेवारी सम्हालिसकेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register