नेपालमा अनलाइन बालयौन दुरुपयोग र साइबरबुलिङका घटना बढ्दै, समाधानका लागि के गर्ने ?
काठमाडौं । युनिसेफ र चाइल्डसेफनेटको साझेदारीमा नेपालका बालबालिकाले बदलिँदो डिजिटल संसारमा सामना गरिरहेका चुनौतीबारे छलफल भएको छ । शुक्रबार ललितपुरमा एक कार्यक्रम आयोजना गर्दै डिजिटल संसारमा बालबालिकाले सामना गरेका समस्या र त्यसका समाधानका विषयमा चर्चा भएको हो । ‘एक सुरक्षित डिजिटल संसार: जोखिम व्यवस्थापन र बालबालिकाको संरक्षण’ शीर्षकमा आयोजित यस कार्यक्रम खासगरी अनलाइन सुरक्षाका लागि सहकार्य र कार्यान्वयन योग्य रणनीतिहरू पहिचानमा केन्द्रित थियो । नेपालमा इन्टरनेटको पहुँच तीव्र रूपमा बढिरहेका बेल...

What's Your Reaction?






