अब ईसेवाको रकम एनआईसी एसिया बैंकको एटीएमबाट निकाल्न सकिने
काठमाडौं । डिजिटल वालेट ईसेवामा रहेको रकम अब एनआईसी एसिया बैंकको एटीएम बुथबाट निकाल्न सकिने भएको छ । आइतबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट राख्दै बैंकले यस्तो सेवा सुरु भएको जानकारी दिएको हो । यससँगै अब ईसेवाका प्रयोगकर्ताले दैनिक पाँच पटकसम्म पाँच हजार रुपैयाँका दरले नगद निकाल्न सक्नेछन् । त्यस्तै, मासिक रूपमा ५० पटकसम्म बढीमा २५ हजार रुपैयाँ निकाल्न सकिने छ । यसअघि ईसेवा वालेटको रकम एभरेस्ट बैंकबाट ‌निकाल्न मिल्ने सुविधा थियो । एनआईसी एसिया बैंकको एटीएमबाट कसरी निकाल्ने ईसेवाक...

What's Your Reaction?






