न्यौपानेले दिए बिर्तामोड उवासंघको राहत कोषका लागि २१ हजार १११

झापा, ७ पुस । न्यू डिजाइन कलेक्सनका सञ्चालक डिल्लीराम न्यौपानेले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘ब्यवसायी राहत कोष’का लागि २१ हजार एक सय ११ रुपैयाँ सहयोग गरेका छन् । उनले संघका अध्यक्ष राजु न्यौपानेलाई कोष बृद्धिका लागि आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाको समेत उपस्थितिमा बिर्तामोडस्थित अतिथि [...] The post न्यौपानेले दिए बिर्तामोड उवासंघको राहत कोषका लागि २१ हजार १११ appeared first on Jhapa Online.

Dec 22, 2024 - 02:24
 0
न्यौपानेले दिए बिर्तामोड उवासंघको राहत कोषका लागि २१ हजार १११

झापा, ७ पुस । न्यू डिजाइन कलेक्सनका सञ्चालक डिल्लीराम न्यौपानेले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘ब्यवसायी राहत कोष’का लागि २१ हजार एक सय ११ रुपैयाँ सहयोग गरेका छन् ।

उनले संघका अध्यक्ष राजु न्यौपानेलाई कोष बृद्धिका लागि आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाको समेत उपस्थितिमा बिर्तामोडस्थित अतिथि सदनमा आयोजित सक्षिप्त कार्यक्रममा सो रकम प्रदान प्रदान गरेका थिए । सो अवसरमा संघको कोष वृद्धिका लागि सहयोग पु¥याएको भन्दै उनलाई कदरपत्र सहित सम्मान गरिएको छ ।

The post न्यौपानेले दिए बिर्तामोड उवासंघको राहत कोषका लागि २१ हजार १११ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register