अटोमोबाइल तथा मेकानिकल इन्जिनियरिङ र आईटीको तालिम दिन गोल्छा समूहले ल्यायो नयाँ कार्यक्रम

काठमाडौं । नेपालको प्रविधि जनशक्तिलाई सुदृढ पार्ने उद्देश्यका साथ गोल्छा समूहले अप्रेन्टशशिप कार्यक्रम सुरु गर्ने भएको छ । समूहले इन्ह्यान्स्ड स्किल्स फर सस्टिनेबल एन्ड रिवार्डिङ इम्प्लोयमेन्ट (ENSSURE) परियोजनासँगको साझेदारीमा यो कार्यक्रम थाल्ने भएको हो । यस कार्यक्रमले यस कार्यक्रमले शिक्षण र रोजगारी बिचको खाडल पुर्दै युवाहरूलाई बजार सुहाउँदा प्राविधिक सीपयुक्त बनाउने बताइएको छ । यसका लागि सैद्धान्तिक शिक्षालाई व्यावहारिक, अन-द-जब प्रशिक्षणसँग एकीकृत गरी डुअल भेट-अप्रेन्टशशिप मोडेल प्रयोग गरिनेछ। यो साझेदारी युवा पेसाकर्मीलाई ...

Dec 23, 2024 - 12:59
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register