त्रिविमा बोर्ड परीक्षा सकिएकै दिन एमएससी सीएसआईटीको नतिजा सार्वजनिक

  काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले परीक्षा भएकै दिन नतिजा प्रकाशित गरेको छ । संस्थानले स्नातकोत्तर तहको कम्युटर विज्ञान तथा सूचना प्रविधि (सीएसआईटी) विषयको चौथो सेमेस्टरको बोर्ड परीक्षा सकिएकै दिन (३१ चैत) नतिजा प्रकाशन गरेको हो । यसअघि यही संस्थानले छिटो परीक्षा गरेर त्रिवि अन्तर्गत रेकर्ड कायम राखेको थियो ।  सीएसआईटी कार्यक्रम कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभाग (सीडीसीएसआईटी) अन्तर्गत सञ्चालित शैक्षिक कार्यक्रम हो ।

Apr 14, 2025 - 11:43
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register