नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा सविना मास्के प्रधान नियुक्त

काठमाडौँ । नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सविना मास्के प्रधानले पाएकी छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार मास्केलाई उक्त जिम्मेवारी दिएको हो । बिलिङ प्रणाली खरिद प्रक्रियामा भ्रष्टाचार मुद्दा दायर भएपछि प्रबन्ध निर्देशक संगीता पहाडी स्वतः निलम्बनमा परेकी छन् । योसँगै प्रमुख प्राविधिक अधिकृतको रूपमा कार्यरत मास्केलाई निमित्तको जिम्मेवारी दिइएको हो । सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, निलम्बित प्रबन्ध निर्देशक पहाडीसहित मन्त्रालय र टेलिकमका अधिकारीहरू...

Jun 11, 2025 - 12:40
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register