सौराहामा हात्ती तथा पर्यटन महोत्सव (तस्वीरहरू)

चितवन । पर्यटकीय नगरी सौराहामा बिहीबारदेखि १८औं हात्ती तथा पर्यटन महोत्सव सुरु भएको छ । क्षेत्रीय होटल सङ्घ, चितवन सौराहाको आयोजनामा भएको महोत्सवको उद्घाटन कार्यक्रममा ड्याम्प साइडदेखि गैँडा चोक, हात्ती चोक हुँदै सांस्कृतिक झाकी सुरु भएको थियो । झाकी नगरको परिक्रमा गर्दै कार्यक्रमस्थल बाघमारा मध्यवर्ती सामुदायिक वनको चैरमा पुगेको थियो ।चितवनको पर्यटन विकासका लागि सौराहामा […]

Dec 26, 2024 - 08:05
 0
सौराहामा हात्ती तथा पर्यटन महोत्सव (तस्वीरहरू)

चितवन । पर्यटकीय नगरी सौराहामा बिहीबारदेखि १८औं हात्ती तथा पर्यटन महोत्सव सुरु भएको छ ।

क्षेत्रीय होटल सङ्घ, चितवन सौराहाको आयोजनामा भएको महोत्सवको उद्घाटन कार्यक्रममा ड्याम्प साइडदेखि गैँडा चोक, हात्ती चोक हुँदै सांस्कृतिक झाकी सुरु भएको थियो ।

झाकी नगरको परिक्रमा गर्दै कार्यक्रमस्थल बाघमारा मध्यवर्ती सामुदायिक वनको चैरमा पुगेको थियो ।चितवनको पर्यटन विकासका लागि सौराहामा हरेक वर्ष हात्ती तथा पर्यटन महोत्सव हुँदै आएको छ ।

कार्यक्रमको उद्घाटन उपप्रधान एवम् भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेका हुन् । महोत्सव पुस १५ गतेसम्म चल्नेछ ।

तस्वीरहरु- 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register