सूर्यदर्शन सहकारी ठगी मुद्दा : आदेश लेख्दै न्यायाधीश, बाहिर सुरक्षा व्यवस्था कडा

काठमाडौं । कास्की जिल्ला अदालतमा सूर्यदर्शन सहकारी ठगी मुद्दामा आदेश लेखन कार्य भइरहेको छ । थुनछेक बहस सकिए लगत्तै आदेश लेखन कार्य भइरहेको अदालत प्रशासनले जनाएको छ । बिहीबार न्यायाधीश नीतिज राईको इजलासमा बहस सकिएको थियो । अब अदालतले आरोपितलाई पुर्पक्षका निम्ति थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहामध्ये एक आदेश गर्नेछ । […]

Jan 9, 2025 - 10:33
 0
सूर्यदर्शन सहकारी ठगी मुद्दा : आदेश लेख्दै न्यायाधीश, बाहिर सुरक्षा व्यवस्था कडा

काठमाडौं । कास्की जिल्ला अदालतमा सूर्यदर्शन सहकारी ठगी मुद्दामा आदेश लेखन कार्य भइरहेको छ ।

थुनछेक बहस सकिए लगत्तै आदेश लेखन कार्य भइरहेको अदालत प्रशासनले जनाएको छ ।

बिहीबार न्यायाधीश नीतिज राईको इजलासमा बहस सकिएको थियो ।

अब अदालतले आरोपितलाई पुर्पक्षका निम्ति थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहामध्ये एक आदेश गर्नेछ ।

आदेश सुनाउने तयारीसँगै अदालतबाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register