राजनराज शिवाकोटीको नयाँ गीत सार्वजनिक
संगीतकर तथा गायक राजनराज शिवाकोटीको नयाँ गीत ‘माया गर्न जान्यो मायाले’ सार्वजनिक भएको छ। राजनले आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरेको गीतमा राजनको स्वर, संगीत र शब्द रहेको छ। गीतमा उनलाई डि क्याप्टेन वियोन्से स्वरमा साथ दिएकी छिन्। वियोन्से राजनको नै गीत ‘फुलबुट्टे सारी’ गाएर केहि वर्ष अगाडी चर्चामा आएकी थिइन्। उनले राजनसँग सहकार्य गरेको ‘ल्यासे [...] The post राजनराज शिवाकोटीको नयाँ गीत सार्वजनिक appeared first on Jhapa Online.

संगीतकर तथा गायक राजनराज शिवाकोटीको नयाँ गीत ‘माया गर्न जान्यो मायाले’ सार्वजनिक भएको छ। राजनले आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरेको गीतमा राजनको स्वर, संगीत र शब्द रहेको छ।
गीतमा उनलाई डि क्याप्टेन वियोन्से स्वरमा साथ दिएकी छिन्। वियोन्से राजनको नै गीत ‘फुलबुट्टे सारी’ गाएर केहि वर्ष अगाडी चर्चामा आएकी थिइन्। उनले राजनसँग सहकार्य गरेको ‘ल्यासे पाउँ’ गीत सफल भएको थियो। केहि वर्षको अन्तरालमा सावजनिक यो गीतले टिकटकमा राम्रो क्रेज पाइरहेको छ।
युट्युवमा पनि सोहि अनुसारको साथ पाउने राजनको विश्वास रहेको छ। राजुजंग बस्नेतले निर्देशन गरेको भिडियोलाई अभेसमनी बज्राचार्यले खिचेका छन्। भिडियोमा राजन र वियोन्सेको अभिनय रहेको छ ।
The post राजनराज शिवाकोटीको नयाँ गीत सार्वजनिक appeared first on Jhapa Online.
What's Your Reaction?






