नयाँ कानुनले आईटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगको रूपमा विकास गर्छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली आईटी कम्पनीका लागि आम्दानीको नयाँ अवसर खुलेको बताएका छन् । मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत आईटीमा गरेको कमाइ स्वदेश भित्र्याउन सहज बनाउने कानुन ल्याएको भन्दै ओलीले आईटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रूपमा विकास गरिने बताए । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश स्वीकृत गरी आईटी कम्पनीलाई विदेशमा व्यापार विस्तार गर्ने सम्बन्धी व्यवस्था गरेको थियो । “नेपालमा आईटीको क्षेत्रमा काम गर्नेका लागि केही कानुनी अप्ठ्यारा थिए,” प्रधा...

Jan 11, 2025 - 10:15
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register