सुनको मूल्यमा भारी वृद्धि
काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यमा भारी वृद्धि भएको छ । शुक्रबारको तुलनामा आज सुन प्रतितोला १ हजार ६०० रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला १ लाख ५५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यमा भारी वृद्धि भएको छ ।
शुक्रबारको तुलनामा आज सुन प्रतितोला १ हजार ६०० रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ५५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
What's Your Reaction?






