वेबसाइटमार्फत् रिजल्ट सार्वजनिक नगर्दा आलोचना खेप्दै त्रिवि
काठमाडौं । २५ पुस २०८१ मा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुले बीबीएस दोस्रो वर्षको नतिजा सार्वजनिक गर्‍यो । नियमित प्रक्रियाझै नतिजा सार्वजनिक गरेकाे भएपनि यस पटक पनिकाले फरक विषमा चर्को आलोचना खेप्नु परेको छ । अरु बेला नतिजा सार्वजनिक हुने बित्तिकै वेबसाइट डाउन भयो भन्दै विद्यार्थीहरू आलोचना गरिरहेका हुन्थे । तर, यस पटक पनिकाले यस्तो आलोचना सुन्न परेन । किनभने नतिजा वेबसाइटमा नराखी भित्तामा मात्रै टाँसियो । नतिजा सार्वजनिक भएको चार दिन बितिसक्दा पनि वेबसा...

What's Your Reaction?






