माइक्रोसफ्ट कोपाइलटको भ्वाइस र थिङ्क डिपर फिचर अब नि:शुल्क रूपमा अनलिमिटेड प्रयोग गर्न पाइने
काठमाडौं । माइक्रोसफ्टले आफ्नो एआई असिस्टेन्टमा रहेको ओपनएआईको रिजनिङ मोडेल ओ१ (o1) र भ्वाइस फिचर निःशुल्क अनलिमिटेड रूपमा प्रयोग गर्न दिन थालेको छ । कम्पनीले गत महिना मात्रै सबै कोपाइलट प्रयोगकर्ताहरूका लागि ओपेनएआईको रिजनिङ मोडेल नि:शुल्क बनाएको थियो । अब कम्पनीले यो मोडेल र कोपाइलटको भ्वाइस फिचर सबैलाई अनलिमिटेड प्रयोग गर्न दिन थालेको हो । यसअघि, कोपाइलटमा रहेको थिङ्क डिपर (ओ१ द्वारा सञ्चालित) र भ्वाइस दुवैको प्रयोगमा नि:शुल्क प्रयोगकर्ताहरूका लागि सीमा लगाइएको थियो । तर माइक्रोसफ्टले मङ्गलारदेखि उक्त सीमा हटाउँदै क...

What's Your Reaction?






