च्याटजीपीटीले दुर्लभ रोग पत्ता लगाएर ज्यान जोगाएको दाबी
काठमाडौं । एक व्यक्तिले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबट च्याटजीपीटीले आफ्नो दुर्लभ रोग पत्ता लगाएर ज्यान बचाएको दाबी गरेका छन् । डाक्टरले भन्दा पहिले नै च्याटबटले आफ्नो रोग पत्ता लगाएर मिर्गौलालाई गम्भीर असर हुनबाट बचाएको उनको भनाई छ । रेडिटमा आफ्नो अनुभव बाँड्दै उनले भनेका छन्, “च्याटजीपीटीले मेरो जीवन बचायो । करिब एक हप्ता अघि मैले कसरत गर्ने निर्णय गरेको थिएँ । मैले धेरै कसरत नगर्दा पनि मलाई त्यो कसरतपछि बसले हाने जस्तो महसुस हुन थाल्यो ।” उनले केही पुशअप, स्क्वाट र प्ल्याङ्क मात्र गरेको तर कफी धेरै ...

What's Your Reaction?






