कपडा चोरीको आरोपमा एक भारतीयसहित चारजना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–३० डिल्लीबजारस्थित सौरभ लोहियाले सञ्चालन गरेको आनन्द गार्मेन्टबाट चोरी भएको कपडासहित चारजना पक्राउ परेका छन् । प्रहरीले सोही गार्मेन्टमा काम गर्ने २८ वर्षीय नीरज मोदी, ४६ वर्षीय सुरेश सहनी, ३३ वर्षीय पदमलाल श्रेष्ठ र ५३ वर्षीय भारतीय नागरिक शेख अबदुल रहमनलाई पक्राउ गरेको हो ।

Jan 24, 2025 - 00:52
 0
कपडा चोरीको आरोपमा एक भारतीयसहित चारजना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–३० डिल्लीबजारस्थित सौरभ लोहियाले सञ्चालन गरेको आनन्द गार्मेन्टबाट चोरी भएको कपडासहित चारजना पक्राउ परेका छन् ।

प्रहरीले सोही गार्मेन्टमा काम गर्ने २८ वर्षीय नीरज मोदी, ४६ वर्षीय सुरेश सहनी, ३३ वर्षीय पदमलाल श्रेष्ठ र ५३ वर्षीय भारतीय नागरिक शेख अबदुल रहमनलाई पक्राउ गरेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register