श्रीलंकामा जलवायु परिवर्तनका लागि नयाँ शिक्षा प्रणाली

कोलम्बो । संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले शुक्रबार देशको लागि ‘जलवायु–स्मार्ट शिक्षा प्रणाली’ निर्माण गर्न श्रीलंकासँग काम गरिरहेको जनाएको छ । युनिसेफले श्रीलंकाको शिक्षा मन्त्रालय तथा अन्य साझेदारसँग मिलेर काम गरिरहेको छ । युनिसेफका अनुसार श्रीलंकामा आएको बाढीले सन् २०२४ मा पाँच लाख १५ हजार ३०६ विद्यार्थीको शिक्षामा बाधा पुर्‍याएको थियो । “शिक्षा अधिकार […]

Jan 24, 2025 - 13:49
 0
श्रीलंकामा जलवायु परिवर्तनका लागि नयाँ शिक्षा प्रणाली

कोलम्बो । संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले शुक्रबार देशको लागि ‘जलवायु–स्मार्ट शिक्षा प्रणाली’ निर्माण गर्न श्रीलंकासँग काम गरिरहेको जनाएको छ ।

युनिसेफले श्रीलंकाको शिक्षा मन्त्रालय तथा अन्य साझेदारसँग मिलेर काम गरिरहेको छ ।

युनिसेफका अनुसार श्रीलंकामा आएको बाढीले सन् २०२४ मा पाँच लाख १५ हजार ३०६ विद्यार्थीको शिक्षामा बाधा पुर्‍याएको थियो ।

“शिक्षा अधिकार हो र यो जलवायु परिवर्तनको हानीकारक बन्नु हुँदैन,” संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register