पर्वत केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । पर्वत केन्द्रबिन्दु भएर शुक्रबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पर्वतको क्याङ केन्द्रबिन्दु भएर साँझ ७ बजेर ८ मिनेटमा ३.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प पर्वतसहित आसपासका जिल्लामा सामान्य महसुस गरिएको केन्द्रले जनाएको छ ।

Jan 24, 2025 - 15:04
 0
पर्वत केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । पर्वत केन्द्रबिन्दु भएर शुक्रबार भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पर्वतको क्याङ केन्द्रबिन्दु भएर साँझ ७ बजेर ८ मिनेटमा ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्प पर्वतसहित आसपासका जिल्लामा सामान्य महसुस गरिएको केन्द्रले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register