सामसङ एस २५ सार्वजनिक भएसँगै नेपालमा २५ हजारसम्मले घट्यो एस २४ सिरिजको मूल्य
काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी एस २४ सिरिजको मूल्य २५ हजार रुपैयाँसम्मले घटाएको छ । भ्यालेन्टाइन्स डे को अवसरमा कम्पनीले आफ्ना फ्ल्यागशिप र फोल्डेबल स्मार्टफोनमा छुटको घोषणा गरेको हो । यससँगै अब ग्राहकले ग्यालेक्सी जेड सिरिजका फोल्डेबल फोन र ग्यालेक्सी एस २४ अल्ट्रा आकर्षक मूल्यमा किन्न सक्नेछन् । कम्पनीका अनुसार ग्यालेक्सी फोल्ड सिक्स, ग्यालेक्सी फ्लिप सिक्स र ग्यालेक्सी एस २४ अल्ट्राको खरिदमा २५ हजार रुपैयाँसम्मको छुट पाउन सकिनेछ । यसका साथै ग्यालेक्सी जेड फोल्ड सिक्स खरिदमा क्लियर केस र ग्यालेक्सी जे...

What's Your Reaction?






