उत्तर कोरियामा फोनः ५/५ मिनेटमा लिइन्छ स्क्रिनशट, बोइफ्रेन्ड लेख्दा अटोकरेक्टमा आउँछ 'कमरेड'

काठमाडौँ । उत्तर कोरियाबाट बाहिर तस्करी गरिएको एक मोबाइल फोनले किम जोङ उन शासनले आफ्ना नागरिकहरूमाथि कत्तिको गहिरो निगरानी र नियन्त्रण राखेको छ भन्नेबारे खुलासा गरेको छ । बीबीसीको एक अनुसन्धानअनुसार उत्तर कोरियाका स्मार्टफोनहरू कन्टेन्ट सेन्सर गर्न, दक्षिण कोरियाली भाषालाई रोक्न र प्रयोगकर्ताहरूलाई उनीहरूको जानकारी बिना नै रियलटाइम (तत्कालै) जासुसी गर्न प्रोग्राम गरिएका हुन्छन् । यद्यपि यी फोनहरू बाहिरी रूपमा आधुनिक स्मार्टफोन जस्तै देखिन्छन् । यिनको सफ्टवेयरले अझ दमनकारी यथार्थलाई उजागर गरेको छ । फोनमा उत्तर कोरियाली झण्डा...

Jun 4, 2025 - 09:25
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register