सामाजिक सञ्जाल दुरुपयोग र साइबर अपराध रोक्न विधेयक ल्याइएको होः एमाले महासचिव

काठमाडौं । सत्तारूढ दल नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारले संसदमा दर्ता गरेको विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने उद्देश्यले नआएको दाबी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले सरकारको प्रस्तावित विधेयक नियमनका लागि ल्याइएको बताएका हुन् । सामाजिक सञ्जालको दुरुपयोग रोक्न तथा साइबर अपराध नियन्त्रण गर्न विधेयक आवश्यक भएको उनले उल्लेख गरे । “सरकार न त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोजेको छ, न त संविधानले त्यसका लागि अनुमति दिन्छ, न संसद्ले नै त्यस्तो काम गर्नेछ,”...

Feb 9, 2025 - 07:27
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register