नागरिक अधिकारमाथि अङ्कुश लगाउनेगरी ल्याइएको सामाजिक सञ्जाल विधेयक फिर्ता लिन रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक सञ्जाल विधेयक अविलम्ब फिर्ता लिई सरोकारवालाहरूसँग परामर्श तथा संवैधानिक मूल्य मान्यता अनुरूप पुनर्लेखन गर्न आग्रह गरेको छ । बिहीबार पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीको हस्ताक्षरसहित विज्ञप्ति जारी गर्दै रास्वपाले यस्तो माग गरेको हो । नागरिकको स्वतन्त्रता कुण्ठित गर्ने, अभिव्यक्तिमाथि दमन गर्ने र लोकतान्त्रिक मूल्यहरूमाथि प्रहार गर्ने कुनै पनि कानुन तथा कानुन बनाउने विरुद्ध पार्टी सदैव दृढतापूर्वक उभिने भन्दै रास्वपाले स्पष्ट पारेको छ । "विधेयकका प्रावधानहरूले स्...

Jan 30, 2025 - 11:10
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register