खल्ती वालेटबाटै वर्ल्डलिंकको इन्टरनेट जडान गर्न सकिने, ५०० देखि १,००० रुपैयाँ क्यासब्याक
काठमाडौं । डिजिटल वालेट खल्तीमार्फत वर्ल्डलिंक कम्युनिकेसन्सको नयाँ इन्टरनेट जडान गर्दा ५०० देखि एक हजार रुपैयाँसम्म क्यासब्याक पाउन सकिने भएको छ । खल्तीमार्फत नयाँ इन्टरनेट कनेक्सन लिन चाहनेका लागि यो सुविधा ल्याइएको हो । यस प्रक्रियामा खल्ती एप खोल्दा ‘Recharge and Bill Payments’ अप्सनमा रहेको ‘Internet/TV’ मा ट्याप गर्नुपर्छ । त्यसपछि तेस्रो अप्सनमा रहेको ‘Go Direct Mini’ मा ट्याप गर्दा वर्ल्डलिंकको नयाँ जडानको पेज खुल्नेछ । यहाँ ग्राहकले नयाँ जडानको लागि आफ्नो नाम, मोबाइल नम्बर, ठे...

What's Your Reaction?






