‘स्टाटस लेखेकै भरमा ७७ जिल्लाकै हिरासत घुमाउन सक्ने देखियो, यस्तो अवस्थामा पनि चुप बस्ने हो ?’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने सरकारी नीति प्रति कडा आपत्ति जनाएकी छिन् । विशेषगरी आशिका तामाङको गिरफ्तारीलाई लिएर उनले सरकारमाथि द्वैध नीतिको आरोप लगाउँदै स्टाटस लेखेकै भरमा ७७ जिल्लाका हिरासत घुमाउन सक्ने अवस्थाको संकेत देखिएको बताइन् । माघ २ गते पक्राउ परेकी तामाङ १५ दिनदेखि हिरासतमा छन् । तामाङलाई आज भेटेपछि सामाजिक सञ्जालमा एक पोस्ट गर्दै श्रेष्ठले सरकारले विवेकपूर्ण निर्णय लिन नसकेको जिकिर गरिन् ।&nb...

What's Your Reaction?






