मासिक १५०० डलर आम्दानी भएका विदेशीलाई नेपालको डिजिटल घुमन्ते भिसा दिन प्रस्ताव

काठमाडौँ  । नेपाललाई डिजिटल घुमन्ते (डिजिटल नोम्याड्स) र रिमोट वर्करको गन्तव्य बनाउने उद्देश्यले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले महत्त्वपूर्ण सिफारिस गरेको छ । आयोगले मासिक १,५०० अमेरिकी डलर आम्दानी वा २० हजार डलर बैंक मौज्दात र एक लाख डलरको स्वास्थ्य बीमा भएका विदेशी नागरिकलाई पाँच वर्ष म्यादको बहुप्रवेश डिजिटल घुमन्ते भिसा दिन सरकारलाई सुझाव दिएको छ । आयोगको प्रतिवेदनमा डिजिटल घुमन्ते भिसावालालाई वाणिज्य बैंकमा परिवर्त्य मुद्रा खाता खोल्न दिने, ५० हजार डलरभन्दा बढी रकम जुनसुकै बेला विदेश लैजान पाउने व्यवस्था ग...

Apr 12, 2025 - 07:50
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register