हमासले गर्यो दुई इजरायली र पाँच थाई नागरिकलाई रिहा
काठमाडौँ। दक्षिणी गाजामा दुई इजरायली र पाँच थाई नागरिकसहित सात जना बन्धकहरूलाई रेडक्रसलाई हस्तान्तरण गरिएको छ । प्यालेस्टिनी लडाकुहरूले गाजामा बन्धक बनाएका दुई इजरायली र पाँच थाई नागरिकहरूलाई रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई हस्तान्तरण गरिएको हो । २९ वर्षीय अर्बेल येहुद र ८० वर्षीय गादी मोजेसलाई दक्षिणी गाजाको खान युनिसमा हस्तान्तरण गरिएको थियो। दुवै इजरायली नागरिक हुन्। […]


काठमाडौँ।
दक्षिणी गाजामा दुई इजरायली र पाँच थाई नागरिकसहित सात जना बन्धकहरूलाई रेडक्रसलाई हस्तान्तरण गरिएको छ ।
प्यालेस्टिनी लडाकुहरूले गाजामा बन्धक बनाएका दुई इजरायली र पाँच थाई नागरिकहरूलाई रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई हस्तान्तरण गरिएको हो ।
२९ वर्षीय अर्बेल येहुद र ८० वर्षीय गादी मोजेसलाई दक्षिणी गाजाको खान युनिसमा हस्तान्तरण गरिएको थियो। दुवै इजरायली नागरिक हुन्। प्यालेस्टिनी इस्लामिक जिहादले पहिले उनीहरूको भेट र अँगालो हालेको श्रब्यदृश्य (भिडियो )प्रकाशित गरेको थियो।
What's Your Reaction?






