‘एक्टर: टेक वन’ चलचित्रका क्लिप टिकटकमा छ्याप्छ्याप्ती
काठमाडौं । नेपाली कथानक चलचित्र ‘एक्टर: टेक वन’का क्लिपहरू टिकटकमा अपलोड हुन थालेका छन् । चलचित्रका मुख्य क्लाइमेक्स नै दर्शाउनेगरी क्लिप अपलोड भएको पाइएको हो । फिल्ममा भएका कमेडी, प्रेमिल सम्बन्ध दर्शाउने दृश्य, चलचित्रको दोस्रो भाग किन र कुन अवस्थामा आउँछ भन्ने देखाइएको दृश्य टिकटकमा छताछुल्ल छन् । टिकटकका क्लिप हेर्दा यो चलचित्र मुख्य रूपमा एक युवकले सुपरस्टार बन्न देखेको सपना, त्यसका लागि गरेको सङ्घर्ष अनि बीचमा आउने बाधामा केन्द्रित भएको देखिन्छ । पछिल्लो...

What's Your Reaction?






