आफ्नै घरमा आगो झोसेपछि…

धनगढी ।  धनगढीमा एक जनाले आफ्नै घरमा आगो लगाएका छन्। धनगढी उपमहानगरपालिका–१५ कनरी वसन्त टोलका ३० वर्षीय गोपिन्द शाहले आफ्नै घर र परालको थुप्रोमा शनिवार आगो लगाएको प्रहरीले जनाएको छ। उनले मदिरा सेवन गरी आफ्नै कच्ची घर र घर नजिकै रहेको परालको थुप्रोमा आगो लगाएका हुन्। उक्त आगलागीबाट शाहको १ लाख ८० हजार बराबरको क्षति […]

Feb 1, 2025 - 14:12
 0
आफ्नै घरमा आगो झोसेपछि…

धनगढी ।

 धनगढीमा एक जनाले आफ्नै घरमा आगो लगाएका छन्।

धनगढी उपमहानगरपालिका–१५ कनरी वसन्त टोलका ३० वर्षीय गोपिन्द शाहले आफ्नै घर र परालको थुप्रोमा शनिवार आगो लगाएको प्रहरीले जनाएको छ।

उनले मदिरा सेवन गरी आफ्नै कच्ची घर र घर नजिकै रहेको परालको थुप्रोमा आगो लगाएका हुन्। उक्त आगलागीबाट शाहको १ लाख ८० हजार बराबरको क्षति भएको छ। उनी अहिले फरार रहेको जनाइएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register