भारतमा ‘गिग वर्कर्स’ लाई पनि श्रमिकको मान्यता, अब यी सरकारी सुविधा दिइने
काठमाडौं । भारत सरकारले गिग कामदारहरूलाई औपचारिक श्रमिकको रूपमा मान्यता दिँदै ई-श्रम पोर्टलमा दर्ता गर्ने घोषणा गरेको छ । २०२५ को बजेट भाषणमा केन्द्रीय वित्तमन्त्री निर्मला सीतारमणले गिग कामदारहरूको सामाजिक सुरक्षा सुनिश्चित गर्न नयाँ योजनाहरू सार्वजनिक गरेकी हुन् । भारतमा सन् २०२१ मा सार्वजनिक गरिएको ई-श्रम पोर्टलमा हालसम्म कर्मचारी सञ्चय कोष संगठन वा कर्मचारी राज्य बीमा निगममा नजोडिएका १६ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरूलाई समेटिएको थियो । अब यो पोर्टलमा एक करोडभन्दा बढी गिग कामदारलाई दर्ता गर्न आह्वान गरिएको छ । द...

What's Your Reaction?






