कारबाही खानु परेको भन्दै उत्कृष्ट अस्पताल बनाएका डा श्रेष्ठ फेसबुकमा सुसाइड नोट लेखेर बेपत्ता

काठमाडौँ । रामेछाप अस्पतालबाट अस्पतालबाट हेटौँडा सरुवा गरिएका डाक्टर केशव श्रेष्ठ फेसबुकमा सुसाइड नोट लेखेर बेपत्ता भएका छन् । आइतबार बिहान करिब साढे १० बजेतिर फेसबुकमा स्टाटस लेखेका रामेछाप अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट गल्ती बिनाको सजाय दिएर आत्म'हत्या गर्न बाध्य पारिएको भन्दै सम्पर्क विहीन भएका हुन् । डा गगन अधिकारी रामेछाप अस्पतालबाट सरुवा भएर गए पनि डाक्टर नर्सहरूलाई आफू विरुद्ध प्रयोग गरेको, केदार कार्कीले आफूले भनेका मान्छेलाई जागिर नलगाएको भन्दै झुटा आरोप लगाएर आफ्नो सरुवा गराएको आरोप उनले लगाएका ...

Jun 16, 2025 - 07:17
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register