११ हजार मूल्यमै ५२०० एमएएच ब्याट्री र १२० रिफ्रेसरेट भएको रेड्मी फोन, २ वर्षको वारेन्टी

  काठमाडौँ । साओमीले नेपाली बजारमा नयाँ स्मार्टफोन रेड्मी ए५ सार्वजनिक गरेको छ । नियमित प्रयोगकर्ताको आवश्यकता ध्यानमा राखेर तयार पारिएको यो फोनले स्पष्ट फोटो, लामो ब्याट्री ब्याकअप, स्मुथ अपरेसन र आकर्षक डिजाइन उपलब्ध गराउने कम्पनीले जनाएको छ । रेड्मी ए५ मा ३२ मेगापिक्सलको डुअल क्यामरा सिस्टम, ६.८८ इञ्चको १२० हर्ज रिफ्रेस रेट भएको डिस्प्ले, ५२०० एमएएच ब्याट्री र अक्टा-कोर प्रोसेसर जडान गरिएको छ । साथै, नाइट फोटोग्राफी, आइ कम्फर्ट डिस्प्ले, डाइनामिक मेमोरी एक्सपान्सन र मजबुत बनोटसमेत उपलब्ध रहेको कम्पनीको भनाइ छ । ...

Apr 19, 2025 - 03:32
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register