देशभर इन्टरनेट डाउन

काठमाडौं । नेपालमा इन्टरनेट सेवा प्रभावित भएको छ । आइतबार बेलुकी करिब ९ बजेदेखि मोबाइल तथा इन्टरनेट सेवाप्रदायकको सेवा निकै सुस्त भएको पाइएको हो । ग्राहकहरूले आफ्ना सेवाप्रदायकबाट इन्टरनेट नचलेको गुनासो गरिरहेका छन् । यसबारे यकिन कारण बाहिर आइसकेको छैन । 

Feb 2, 2025 - 16:09
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register