सुनको मूल्य दुई दिनदेखि स्थिर, चाँदी घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य स्थिर रहेर तोलाको १ लाख ६२ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सुनको मूल्य स्थिर रहेर सोही मूल्यमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । […]

Feb 3, 2025 - 05:12
 0
सुनको मूल्य दुई दिनदेखि स्थिर, चाँदी घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य स्थिर रहेर तोलाको १ लाख ६२ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार पनि सुनको मूल्य स्थिर रहेर सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । चाँदी तोलामा १५ रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ९५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register