संसद्‌मा अध्यादेश अस्वीकारको सूचना दर्ता

काठमाडौं । संसद्‌मा सरकारले ल्याएको अध्यादेश अस्वीकारको सूचना दर्ता भएको छ । विभिन्न दलका सांसदहरुले अध्यादेश अस्वीकारको सूचना दर्ता गरेका हुन् । संसद् सचिवालयले दिएको सूचनाअनुसार भूमि, सहकारीलगायत विधेयकमा अस्वीकारको सूचना दर्ता भएको हो ।

Feb 3, 2025 - 08:39
 0
संसद्‌मा अध्यादेश अस्वीकारको सूचना दर्ता

काठमाडौं । संसद्‌मा सरकारले ल्याएको अध्यादेश अस्वीकारको सूचना दर्ता भएको छ ।

विभिन्न दलका सांसदहरुले अध्यादेश अस्वीकारको सूचना दर्ता गरेका हुन् ।

संसद् सचिवालयले दिएको सूचनाअनुसार भूमि, सहकारीलगायत विधेयकमा अस्वीकारको सूचना दर्ता भएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register