भायानेट कम्युनिकेसनमा रोजगारीको अवसर

काठमाडौँ । भायानेट कम्युनिकेसनले कर्मचारी मागेको छ । कम्पनीले पोखराका लागि रिजनल एडमिन र पोखरा र टाडीका लागि एरिया सेल्स रिप्रिजेन्टेटिभ पदमा कर्मचारी मागेको हो । रिजनल एडमिनमा जागिर खान इच्छुक व्यक्ति व्यवस्थापन विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । त्यस्तै, सोही क्षेत्रमा एक वर्षको कार्य अनुभव भएको हुनुपर्ने पनि कम्पनीले […]

Feb 4, 2025 - 06:51
 0
भायानेट कम्युनिकेसनमा रोजगारीको अवसर

काठमाडौँ । भायानेट कम्युनिकेसनले कर्मचारी मागेको छ । कम्पनीले पोखराका लागि रिजनल एडमिन र पोखरा र टाडीका लागि एरिया सेल्स रिप्रिजेन्टेटिभ पदमा कर्मचारी मागेको हो ।

रिजनल एडमिनमा जागिर खान इच्छुक व्यक्ति व्यवस्थापन विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

त्यस्तै, सोही क्षेत्रमा एक वर्षको कार्य अनुभव भएको हुनुपर्ने पनि कम्पनीले जनाएको छ । तर, फ्रेसरले पनि आवेदन दिन सक्ने कम्पनीको भनाई छ ।

यता एरिय सेल्स रिप्रिन्टेटिभका लागि कम्पनीले एसएलसी वा +२ उर्तीण गरेका व्यक्तिले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीमा जागिर खान इच्छुकले फागुन ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register