नेपालमा ‘डिजिटल अरेस्ट’ को धन्धा फैलाउन खोज्ने २ जना पक्राउ

  काठमाडौं । नेपालमा डिजिटल अरेस्टको धन्धा फैलाउन खोज्ने दुई जना व्यक्तिहरू पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले फेक ईमेल र नेपालका प्रमुख सुरक्षा अधिकारीहरूका नाम र दर्जा दुरुपयोग गरी ठगी गर्ने काममा संलग्न रहेको आरोपमा सुनसरीका मनिष कुमार मेहता र इन्द्रजित यादवलाई पक्राउ गरेको हो । आरोपी मेहता र यादवले नेपाल प्रहरीको नाम र ईमेल ठेगाना दुरुपयोग गर्दै डिजिटल अरेस्टको डर देखाएर व्यक्तिहरूलाई रकम माग्ने गरेको ब्युरोको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । साइबर ठगीको यो नयाँ प्रवृत्तिको...

Feb 4, 2025 - 09:45
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register