फाइभजी सेवा सम्बन्धी नेपाली अनुसन्धानकर्मीको लेख प्रतिष्ठित स्विस जर्नलमा प्रकाशित
काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका पीएचडी शोधार्थी नवराज खतिवडा, उपप्राध्यापक डा. बाबुराम दवाडी र प्राध्यापक डा. शशिधर राम जोशीको अनुसन्धानात्मक लेख स्विट्जरल्यान्डको प्रतिष्ठित जर्नलमा ‘एमडीएपआई फ्युचर इन्टरनेट’ प्रकाशित भएको छ । ‘Capacity and Coverage Dimensioning for 5G Standalone Mixed-Cell Architecture: An Impact of Using Existing 4G Infrastructure’ शीर्षक रहेको लेखमा फाइभजी नेटवर्कको गुणस्तरीय जडान र कम लागतमा सेवा प्रदान गर्ने उपाय र विद्यमान फोरजी नेटवर्क पूर्वाधार प्...

What's Your Reaction?






