अन्तिममा सम्हालिन नसक्दा थाइल्याण्डसँग नेपालको हार, उपाधि दौडबाट बाहिरियो

काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट प्रतियोगितामा नेपाल उपाधि दौडबाट बाहिरिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भएको हो । जारी प्रतियोगितामा नेपालको यो लगातार चौथो पराजय हो । नेपाल खेलको अन्तिम समयमा सम्हालिन नसक्दा हार व्यहोरेको हो । थाइल्याण्डले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपालले […]

Feb 4, 2025 - 09:48
 0
अन्तिममा सम्हालिन नसक्दा थाइल्याण्डसँग नेपालको हार, उपाधि दौडबाट बाहिरियो

काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट प्रतियोगितामा नेपाल उपाधि दौडबाट बाहिरिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भएको हो । जारी प्रतियोगितामा नेपालको यो लगातार चौथो पराजय हो ।

नेपाल खेलको अन्तिम समयमा सम्हालिन नसक्दा हार व्यहोरेको हो ।

थाइल्याण्डले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपालले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा १०१ रन मात्र बनायो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register